प्रधानमन्त्री मोदीसँग २.२३ करोड भारु बराबरको सम्पत्ति – Naya Bikalpa
April 19, 2024, Friday

प्रधानमन्त्री मोदीसँग २.२३ करोड भारु बराबरको सम्पत्ति

नयाँ विकल्प,
काठमाडौं – प्रधानमन्त्री नरेन्द्र मोदीसँग २.२३ करोड भारुभन्दा बढीको सम्पत्ति रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। अधिकांश सम्पत्ति बैंक निक्षेपको रूपमा छ।

गुजरातको गान्धीनगरमा आफ्नो जग्गा दान गरेकाले प्रधानमन्त्रीसँग अहिले कुनै अचल सम्पत्ति छैन। यो जग्गाको मूल्य १ करोड १ लाख थियो ।

प्रधानमन्त्री कार्यालय पीएमओको वेबसाइटमा प्रधानमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो । सम्पत्ति विवरण अनुसार ३१ मार्च २०२२ सम्म उनको कूल सम्पत्ति २ करोड २३ लाख ८२ हजार ५०४ रुपैयाँ थियो । योसँगै मोदीको चल सम्पत्ति गत वर्षको तुलनामा २.१३ लाखले बढेको छ ।

सम्बन्धित समाचार

मुख्यमन्त्रीलाई विश्वासको मत लिनु पर्ने संकल्प प्रस्ताव पारित
मुख्यमन्त्रीलाई विश्वासको मत लिनु पर्ने संकल्प प्रस्ताव पारित
  • २०७९ श्रावण २४, २३: ०६

  विराटनगर। कोशी प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई संविधान विपरित विश्वासको मत लिन निर्देशन दिनेलगायतका...

एसीसी प्रिमियर कपः नेपाल हारेसँगै सेमिफाइनलबाटै बाहिरियो
एसीसी प्रिमियर कपः नेपाल हारेसँगै सेमिफाइनलबाटै बाहिरियो
  • २०७९ श्रावण २४, २३: ०६

काठमाडौं । नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपाल २०२५...

पूर्वउपराष्ट्रपतिका छोरा पुन धरौटीमा रिहा, गुरुङ थुनामा
पूर्वउपराष्ट्रपतिका छोरा पुन धरौटीमा रिहा, गुरुङ थुनामा
  • २०७९ श्रावण २४, २३: ०६

भैरहवा। रुपन्देही जिल्लाको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरार दीपेश पुनलाई धरौटीमा रिहा गर्न...