सुनको सिक्री लुटेको आरोपमा युवक पक्राउ – Naya Bikalpa
March 29, 2024, Friday

सुनको सिक्री लुटेको आरोपमा युवक पक्राउ

नयाँ विकल्प,

काठमाडौं । प्रहरीले सुनको सिक्री लुटेको आरोपमा एक युवकलाई टोखाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका ११ घर भई हाल काठमाडौ महानगरपालिका १६ बस्‍ने २६ वर्षीय ज्ञानेन्द्र सेन्चुरी रहेका छन् । गत सोमबार दिउँसो सवा २ बजे टोखा नगरपालिका ८ भुवनेश्वरी मन्दिर नजिक पैदल हिडिरहेकी ६१ वर्षीया महिलाको गलामा लगाएको सुनको सिक्री तानेर भाग्दै गरेको अवस्थामा प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले सेन्चुरीलाई पक्राउ गरेको हो ।

सम्बन्धित समाचार

प्रसाईंको हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
प्रसाईंको हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
  • २०७९ श्रावण २५, २३: ०६

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । सहसचिव राजेन्द्रदेव...

महिला सशक्तीकरणको आधार नै आर्थिक सबलीकरण होः प्रधानमन्त्री
महिला सशक्तीकरणको आधार नै आर्थिक सबलीकरण होः प्रधानमन्त्री
  • २०७९ श्रावण २५, २३: ०६

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताएका छन् । महिला उद्यमी महासङ्घद्वारा आयोजित...

कपनबाट हतियारसहित गुण्डागर्दीमा संलग्न एक व्यक्ति पक्राउ
कपनबाट हतियारसहित गुण्डागर्दीमा संलग्न एक व्यक्ति पक्राउ
  • २०७९ श्रावण २५, २३: ०६

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौंको कपनबाट गुण्डागर्दीमा संलग्न प्रशान्त पराङदेवा लिम्बुलाई हतियार सहित पक्राउ गरेको छ । गुण्डागर्दी...