जनैपूर्णिमाको रौनक | Naya Bikalpa
December 5, 2022, Monday

जनैपूर्णिमाको रौनक

नयाँ विकल्प,

काठमाडौं – जनैपूर्णिमा अर्थात् रक्षाबन्धनका लागि चहिने सामग्रीको किनमेलले यतिवेला बजारमा रौनक छाएको छ।

विशेष गरी तराईका दिदीबहिनीले आफ्ना दाजुभाइका लागि राखी (रक्षाबन्ध) सहित मिठाई, उपहारका सामान खरिद गर्नेको भीडभाडले तराईका मुख्य चोक, बजारमा रौनक छाएको हो।

तराई मधेशमा रक्षाबन्धनलाई विशेष पर्वको रूपमा मनाइने गरिन्छ। यो दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई राखी बाँधिदिने साथै विभिन्न परिकार खुवाउने र उपहार दिने र दिदीबहिनीले आफ्नो माइतीको दीर्घायुको कामना गर्दै हर्षोल्लासका साथ रक्षाबन्धन मनाउने प्रचलन छ।

सम्बन्धित समाचार

कांग्रेस‌ बन्यो प्रत्यक्षतर्फ पहिलो दल
कांग्रेस‌ बन्यो प्रत्यक्षतर्फ पहिलो दल
  • २०७९ श्रावण २६, १९: ५३

नयाँ विकल्प, काठमाडौं -‌ मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ...

हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
  • २०७९ श्रावण २६, १९: ५३

नयाँ विकल्प, काठमाडौं – सत्ता गठबन्धनको बैठकले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा...

समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग
समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग
  • २०७९ श्रावण २६, १९: ५३

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत प्रदेश सरकार र स्थानीय...