काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोलामा पाँच सय र चाँदीको मूल्य १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंले जानकारी दिएको छ ।
महाुंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार दुई सय रुपैयाँ कायम भएको छ । त्यसैगरी तेजावी सुनको मूल्य ९५ हजार सात सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य तोलामा १२ सय २० रुपैँया कायम भएको महासंघले बताएको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । रास्वपाकाे निर्वाचन...