
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । रास्वपाकाे निर्वाचन आयाेगले सार्वजनिक गरेको नतिजाअनुसार खुलातर्फ ३२ जनासहित विभिन्न समूहबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।
निर्वाचनको मतपरिणाममा स्वर्णिम वाग्ले सर्वाधिक मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनले प्रवास र विद्युतीय मतदानसमेत गरी कुल २ हजार ६५६ मत प्राप्त गरेका छन् ।
मत परिणामअनुसार स्वर्णिमपछि सोविता गौतम दोस्रो, शिशिर खनाल तेस्रो र सागर ढकाल चौथो बढी मत ल्याउने उम्मेदवार बनेका छन् । रास्वपाले पहिलो पटक महाधिवेशनमार्फत नयाँ केन्द्रीय नेतृत्व चयन गरेको हो ।
कसले कति मत पाए सूची हेर्नुहोस् :







काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...