पहिलो हाफमा नेपालले लियो भुटानविरुद्ध अग्रता – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

पहिलो हाफमा नेपालले लियो भुटानविरुद्ध अग्रता

नयाँ विकल्प,

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले साफ महिला च्याम्पियनसिप अन्तर्गत आफ्नो पहिलो खेलमा भुटानविरुद्ध अग्रता बनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलको पहिलो हाफ सकिँदा नेपालले भुटानविरुद्ध १–० गोलको अग्रता बनाएको हो ।

नेपालका लागि खेलको १२औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । उनले हिरा कुमारी भुजेलको पासमा गोल गरेकी हुन् ।

आजको खेलमा नेपाल जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ । यता भुटान पनि प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ । आजको खेलमा नेपालका लागि अमिसा कार्की र दिपा शाहीले डेब्यू गरेका छन् ।

 

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७९ भाद्र २१, १८: ५३

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०७९ भाद्र २१, १८: ५३

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७९ भाद्र २१, १८: ५३

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...