विश्वकपः रंगशाला वरपर मदिरा बिक्रीमा रोक – Naya Bikalpa
April 19, 2024, Friday

विश्वकपः रंगशाला वरपर मदिरा बिक्रीमा रोक

दोहा । फिफा विश्वकप फुटबल आयोजक कतारले विश्वकप अवधिभर रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ । फिफाले शुक्रबार रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको हो ।

फिफा मिडिया विभागक अनुसार फिफाले कतारमा हुने फिफा विश्वकप २०२२ को स्टेडियम वरपर मादक पेय पदार्थ बिक्रीमा प्रतिबन्ध लगाउने घोषणा गरेको जनाएको छ ।

फिफा मिडिया विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आयोजक देशका अधिकारी र फिफा बीचको छलफलपछि, फिफा फ्यान फेस्टिवल, अन्य फ्यान गन्तव्य र इजाजतपत्र प्राप्त स्थानमा मादक पेय पदार्थको बिक्रीलाई केन्द्रित गर्ने निर्णय गरिएको छ।’

आयोजक देशका अधिकारी र फिफाले स्टेडियम, वरपरका क्षेत्रमा सबै दर्शकई रमाइलो, सम्मानजनक र रमाइलो अनुभव प्रदान गर्ने सुनिश्चित गर्न जारी राख्नेछ’, विज्ञप्तिमा भनिएको छ।

सम्बन्धित समाचार

भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास तथा उद्घाटन
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास तथा उद्घाटन
  • २०७९ मंसिर ३, ०७: १०

व्याँस गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामी र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव प्रशान्त कुमार सोनाले भारत सरकारको नेरु २.८२ करोड...

हिमालयन हाइड्रो एक्स्पोमा १२ देश सहभागी ,अडानी ग्रुप समेत सामेल
हिमालयन हाइड्रो एक्स्पोमा १२ देश सहभागी ,अडानी ग्रुप समेत सामेल
  • २०७९ मंसिर ३, ०७: १०

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा यही वैशाख १२ देखि १४...

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखको भूमिका असंवैधानिक र आपत्तिजनकः कांग्रेस
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखको भूमिका असंवैधानिक र आपत्तिजनकः कांग्रेस
  • २०७९ मंसिर ३, ०७: १०

काठमाडौं। प्रदेश सरकार गठन गर्ने नाममा गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलापप्रति नेपाली कांग्रेसले घोर आपत्तिजनक...