
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्वर ६ बाट उम्मेदवारी दिएका शिशिर खनाल विजयी भएका छन् । उनले पूर्वरक्षा मन्त्री तथा कांग्रेस नेता भिमसेनदास प्रधान र पूर्वप्रहरी महानिरिक्षक एमालेबाट उम्मेदवार भएका सर्वेन्द्र खनाललाई पराजित गरेका हुन् ।
शिशिर खनालले १४ हजार २०४ मत ल्याएर विजयी बन्दा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ९११ र नेपाली कांग्रेसका भिमसेनदास प्रधानले ८ हजार ८०५ मत ल्याएका हुन् । लगाता दोश्रो पटक विजयी भएका प्रधान तेश्रो भए भने राप्रपाका ७२ वर्षे बृद्ध विष्णुप्रसाद आचार्यले २ हजार १८५ मत ल्याएका थिए ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...