
काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका २३ जना प्रहरी उपरीक्षक (एसपी को काज सरुवा गरेको छ । काज सरुवामा ८ जिल्लाका प्रहरी प्रमुखु समेत परिवर्तन भएका छन् ।
एसपीहरु दुर्गाराज रेग्मीलाई झापा, कोमल शाहलाई पर्सा, विश्वराज खड्कालाई धनुषा, नरेशराज सुवेदीलाई सर्लाही र राजकुमार सिलवाललाई सिन्धुली पठाइएको छ ।
यस्तै, सन्तोष सिंह राठौरलाई बाँके, योगेन्द्र सिंह थापालाई सुर्खेत र देबेन्द्रबहादुर पाललाई कैलालीको प्रहरी प्रमुखको जिम्मेवारी सहित सरुवा गरिएको छ ।


काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...