एमालेबाट विष्णु, ज्वालाकुमारी, दामोदर र राजेन्द्र बने मन्त्री – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

एमालेबाट विष्णु, ज्वालाकुमारी, दामोदर र राजेन्द्र बने मन्त्री


काठमाडौं। नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधानमन्त्री तथा अर्थमन्त्री बनाएको छ ।

माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पौडेल बरियताक्रममा दोश्रो स्थानमा रहने गरी पौडेल उपप्रधानमन्त्री भएका हुन । उनी अर्थमन्त्री हुने सूचना वाहिरिएसँगै शेयर बजारमा उछाल आउको थियो ।

यस्तै, एमालेले पौडेलसहित वाराबाट निर्वाचित ज्वालाकुमारी साह, बैतडीबाट निर्वाचित दामोदर भण्डारी र धनकुटाबाट निर्वाचित राजेन्द्र राईलाई आजै सरकारमा सहभागी गराउने निर्णय गरेको हो ।

नेकपा माओवादीले नारायणकाजी श्रेष्ठलाई र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई पनि उपप्रधानमन्त्रीसहित गृहमन्त्रालयको जिम्मेवारी दिएको छ ।

 

सम्बन्धित समाचार

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०७९ पुष ११, १६: २७

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०७९ पुष ११, १६: २७

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०७९ पुष ११, १६: २७

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...