
बीरेन्द्रनगर । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले पार्टीको संसदीय दलको नेतामा राजकुमार शर्मालाई चयन गरेको छ ।
नेकपा माओबादी केन्द्र प्रदेश समिति कर्णालीको बुधबार बसेको बैठकले योशर्मालाई चयन गरेको प्रदेश अध्यक्ष विमला केसीले बताइन् ।
४० प्रदेश सांसद रहेको कर्णाली प्रदेशमा माओबादी केन्द्रले प्रत्यक्षमा ९ सिट र समानुपातिकमा ४ सिटमा बिजय हासिल गरेको माओबादीले यो प्रदेशमा एमालेको समर्थनमा मुख्यमन्त्री दाबी गरिरहँदा शर्मालाई भावी मुख्यमन्त्रीको रुपमा लिइएको छ ।
गरेको छ ।
नेपाली कांग्रेसका ९ प्रत्यक्षबाट निर्वाचित र ५ समानुपातिक सांसद छन् । कर्णालीमा एमालेका १० प्रदेश सांसद छन् ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...