पूर्वसंचार मन्त्री राणाको निधन – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

पूर्वसंचार मन्त्री राणाको निधन

काठमाडौं । पूर्वसूचना तथा संचार मन्त्री श्रीष शम्शेर राणाको गएराति निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित ७० वर्षे राणाको गएराति सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा १ बजे निधन भएको हो ।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उनका श्रीमती र दुई छोरा रहेका छन् ।

तत्कालिन राजा श्री ५ ज्ञानेन्द्र शाहले २०६१ माघ १९ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरी आफ्नै नेतृत्वमा सक्रिय शासन शुरु गरेपछि राण संचारमन्त्री भएका थिए ।

 

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७९ पुष १६, १३: २२

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ पुष १६, १३: २२

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ पुष १६, १३: २२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...