झापाको गौरादहमा स्कुल बसको ठक्करबाट बृद्धाको मृत्यु – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

झापाको गौरादहमा स्कुल बसको ठक्करबाट बृद्धाको मृत्यु


झापा । झापाको गौरादह नगरपालिका वडा नम्वर १ मा स्कुल बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

गौरादह– १ बजारस्थित माउन्ट एभरेस्ट बोर्डिङ स्कुलको बसले पैदल यात्री ७२ वर्षीया तुलसा दाहाललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । बिहीबार दिउँसो ३ बजे ठक्कर दिएकोमा उपचारको क्रममा दाहालको राति सवा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बस चालक अमरलाल ताजपुरियालाई प्रहरीको नियन्त्रणमा लिइएको र सो घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ पुष २९, १४: १९

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ पुष २९, १४: १९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०७९ पुष २९, १४: १९

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...