कांग्रेस बागमति प्रदेश संसदीय दलको मुख्य सचेतकमा कुन्दन काफ्ले – Naya Bikalpa
February 9, 2025, Sunday

कांग्रेस बागमति प्रदेश संसदीय दलको मुख्य सचेतकमा कुन्दन काफ्ले

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदसय युवा नेता कुन्दनराज काफ्ले पार्टीको बाग्मती प्रदेश संसदीय दलको मुख्य सचेतकमा चयन भएका छन् ।

नेपाली कांग्रेसको बागमति प्रदेश संसदीय दलको सोमबार बसेको वैठकले काफ्लेलाई मुख्य सचेतकमा चयन गरेको हो । काफ्ले गत मंसिर ४ गते भएको प्रदेश सभा सदस्यको निर्वाचनमा दोलाखाको प्रदेश सभा क बाट निर्वाचित भएका थिए ।

आज बसेको बैठकले कांग्रेसको बागमति प्रदेश संसदीय दलको उपनेतामा ललितपुरका रामकृष्ण चित्रकार चयन भएका छन् । कांग्रेसको बागमति प्रदेश संसदीय दलको नेतामा भने केन्द्रीय सदस्य बहादुर सिंह लामा विजयी भएका थिए । उनले कांग्रेसको बागमति प्रदेश सभा अध्यक्ष इन्द्रबहादुर बानियाँलाई पराजित गरेका थिए ।

 

सम्बन्धित समाचार

ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
  • २०७९ माघ २, २३: १२

काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...

बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
  • २०७९ माघ २, २३: १२

काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...

धनुषाधाम बन्यो विद्युत चुहावटमुक्त पालिका
धनुषाधाम बन्यो विद्युत चुहावटमुक्त पालिका
  • २०७९ माघ २, २३: १२

जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकालाई देशकै तेस्रो र मधेश प्रदेशको पहिलो विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरिएको छ । धनुषाधाममा शनिबार आयोजित...