कांग्रेसबाट सभामुखमा इश्वरी न्यौपानेले उम्मेदवारी दिने | Naya Bikalpa
February 7, 2023, Tuesday

कांग्रेसबाट सभामुखमा इश्वरी न्यौपानेले उम्मेदवारी दिने


काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय सदस्य समेत रहेकी सांसद ईश्वरी न्यौपानेलाई सभामुख पदको उमेदवार बनाउने तयारी गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार विहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा महिला सांसदलाई सभामुखको उमेदवार बनाउने समझदारी जुटेको हो ।

नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य महिलामा सबैभन्दा बरिष्ठ सांसद न्यौपाने नै भएकाले उनी उम्मेदवार हुने निश्चित प्राय छ ।

 

सम्बन्धित समाचार

सरकारी बिदाहरू धेरै भए, पुनर्विचार आवश्यकः प्रधानमन्त्री दाहाल
सरकारी बिदाहरू धेरै भए, पुनर्विचार आवश्यकः प्रधानमन्त्री दाहाल
  • २०७९ माघ ४, १३: ५८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन्...

सुदूरपश्चिम सरकारसँग चिढियो नागरिक उन्मुक्ति पार्टी, विश्वासको मत नदिने निर्णय
सुदूरपश्चिम सरकारसँग चिढियो नागरिक उन्मुक्ति पार्टी, विश्वासको मत नदिने निर्णय
  • २०७९ माघ ४, १३: ५८

काठमाडौं । सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएको छ । भोलि हुने सुदूरपश्चिम प्रदेश सभाको विश्वासको मत...

जग्गाको वर्गीकरण  यथाशक्य छिटो गर्न भूमि व्यवस्था मन्त्रालयको सुझाव
जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न भूमि व्यवस्था मन्त्रालयको सुझाव
  • २०७९ माघ ४, १३: ५८

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न सुझाव दिएको छ ।...