वर्षमान पुन अस्पतालबाट डिस्चार्ज, कलेजो प्रत्यारोपण गर्न सुझाव – Naya Bikalpa
April 26, 2024, Friday

वर्षमान पुन अस्पतालबाट डिस्चार्ज, कलेजो प्रत्यारोपण गर्न सुझाव


काठमाडौँ । पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार देखिएपछि उनी अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

एक कार्यक्रमका लागि गृह जिल्ला रोल्पा पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत काठमाडौँ फर्किएका थिए । लगत्तै उनी सुमेरु अस्पताल भर्ना भएका थिए ।

अस्पतालमा एक साता उपचार गरेपछि उनी आज डिस्चार्ज भएका हुन् । उपचारमा संलग्न चिकित्सकले पुनलाई कलेजो प्रत्यारोपण गर्न सुझाव दिएका छन्। पुनको कलेजोमा समस्या देखिएपछि चिकित्सकले कलेजो प्रत्यारोपण गर्न सुझाव दिएका हुन् ।

सम्बन्धित समाचार

अर्थसचिव मरासिनीले लिए राष्ट्र बैंकको सञ्चालकका रूपमा शपथ
अर्थसचिव मरासिनीले लिए राष्ट्र बैंकको सञ्चालकका रूपमा शपथ
  • २०७९ माघ ६, १५: ५१

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले नेपाल राष्ट्र बैंकको सञ्चालकका रूपमा शपथ लिएका छन् । सर्वोच्च अदालतमा बिहीबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश...

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए  विश्वासको मत
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
  • २०७९ माघ ६, १५: ५१

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत पाएका छन् । कुल ४० सदस्यीय मध्ये प्रदेश सभाको बैठकमा ...

राष्ट्रियसभा गृहमा एक हजार भन्दा धेरै शीर्षकका पुस्तक प्रदर्शनीमा
राष्ट्रियसभा गृहमा एक हजार भन्दा धेरै शीर्षकका पुस्तक प्रदर्शनीमा
  • २०७९ माघ ६, १५: ५१

काठमाडौं । काठमाडौंको राष्ट्रियसभा गृहमा वैशाख ११ गतेदेखि सुरु भएको ‘महिला पुस्तक प्रदर्शनी’मा करिब ५ सय लेखिका र लेखकका जारी...