वर्षमान पुन अस्पतालबाट डिस्चार्ज, कलेजो प्रत्यारोपण गर्न सुझाव | Naya Bikalpa
February 7, 2023, Tuesday

वर्षमान पुन अस्पतालबाट डिस्चार्ज, कलेजो प्रत्यारोपण गर्न सुझाव


काठमाडौँ । पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार देखिएपछि उनी अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

एक कार्यक्रमका लागि गृह जिल्ला रोल्पा पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत काठमाडौँ फर्किएका थिए । लगत्तै उनी सुमेरु अस्पताल भर्ना भएका थिए ।

अस्पतालमा एक साता उपचार गरेपछि उनी आज डिस्चार्ज भएका हुन् । उपचारमा संलग्न चिकित्सकले पुनलाई कलेजो प्रत्यारोपण गर्न सुझाव दिएका छन्। पुनको कलेजोमा समस्या देखिएपछि चिकित्सकले कलेजो प्रत्यारोपण गर्न सुझाव दिएका हुन् ।

सम्बन्धित समाचार

कांग्रेसका पूर्वसांसद कर्मा घलेको मृत्यु
कांग्रेसका पूर्वसांसद कर्मा घलेको मृत्यु
  • २०७९ माघ ६, १५: ५१

  काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद कर्मा घलेको मंगलबार (आज) निधन भएको छ । महारागञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा...

राष्ट्रपतिमा कांग्रेसको उम्मेद्वाररलाई विजयी गराउछौं – डा. शेखर
राष्ट्रपतिमा कांग्रेसको उम्मेद्वाररलाई विजयी गराउछौं – डा. शेखर
  • २०७९ माघ ६, १५: ५१

नारायणगढ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक दलहरुसँग छलफल गरेर कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा विजयी गराउने बताएका छन् ।...

बालिका हत्यारालाई जन्मकैदको फैसला
बालिका हत्यारालाई जन्मकैदको फैसला
  • २०७९ माघ ६, १५: ५१

काठमाडौं । महोत्तरी जिल्ला अदालतले एक बालिका हत्यारालाई जन्मकैदको फैसला सुनाएको छ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–१४ सुगमबस्तीमा दुई वर्षअघि...