प्रेमप्रसादको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको छ : महामन्त्री शर्मा – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

प्रेमप्रसादको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको छ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रेमप्रसाद आचार्यको आत्मदाहले सबैलाई कठघरामा उभ्याएको बताएका छन् । महामन्त्री शर्माले सामाजिक सञ्जाल फेसवुकमा बुधबार एक स्टाटस पोष्ट गर्दै आचार्यलाई श्रद्धाञ्जली मात्र दिएर कसैलाई पनि उन्मुक्ति नमिल्ने बताएका हुन् ।

उनले ‘नीति’ बदलिएर पुगेन, ‘थिती’ बसाल्दै नियती बदल्ने संकल्प, कार्ययोजना र जोड जरुरी छ’ भनेका छन् ।

यस्तो छ, महामन्त्री शर्माको स्टाटस –

सम्बन्धित समाचार

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ माघ ११, १५: १९

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ माघ ११, १५: १९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०७९ माघ ११, १५: १९

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...