राष्ट्रिय सभाको उपाध्यक्षमा कांग्रेसले उम्मेदवारी दिने – Naya Bikalpa
April 16, 2024, Tuesday

राष्ट्रिय सभाको उपाध्यक्षमा कांग्रेसले उम्मेदवारी दिने

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएको छ । कांग्रेस संसदीय दल कार्य समितिको विहीबार बस्ने बैठकले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा २३ गते हुने निर्वाचनका लागि २२ गते कांग्रेसका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले राष्ट्रिय सभाको उपाध्यक्षका लागि अन्य दलसँग समेत सल्लाह गरेर व्यक्तिका बारेमा टुङ्गो लगाउने निर्णय गरेको प्रमुख सचेतक समेत रहेका लेखकले जनाए ।

बैठकले कांग्रेस संसदीय दलको बैठक माघ २६ गते बस्ने निर्णय गरेको छ । राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ फागुन २० गते सकिएसँगै रिक्त रहेको थियो ।

सम्बन्धित समाचार

‘सहकारी ठगी’ प्रकरण छोप्न संसद् अधिवेशन अन्त्य
‘सहकारी ठगी’ प्रकरण छोप्न संसद् अधिवेशन अन्त्य
  • २०७९ माघ १९, १३: ०३

काठमाडौं । प्रतिनिधि सभाको तेश्रो ठूलो दल नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदको पहिलो दल नेपाली कांग्रेस र दोश्रो...

गिरिजाप्रसाद पछि देशले जिम्मेवार अभिभावक पाएनः किराँत धर्म गुरु आत्मनन्द लिङ्देन
गिरिजाप्रसाद पछि देशले जिम्मेवार अभिभावक पाएनः किराँत धर्म गुरु आत्मनन्द लिङ्देन
  • २०७९ माघ १९, १३: ०३

ईलाम क्षेत्र नं–२ को संघीय समसद्को उप–निर्वाचनको क्रममा कांग्रेसका उमेदरवार डम्बर खड्काको चुनावी अभियानलाई सम्वोधन गर्न ईलाम पुगेका कांग्रेसका वरिष्ठ...

सेतो मच्छिन्द्रनाथको जात्रा आज सुरु हुँदै
सेतो मच्छिन्द्रनाथको जात्रा आज सुरु हुँदै
  • २०७९ माघ १९, १३: ०३

काठमाडौं । सेतो मच्छिन्द्रनाथको जात्रा आज सुरु हुँदै छ । हरेक वर्ष चैत शुक्ल अष्टमीदेखि दशमीसम्म तीन दिन सेतो मच्छिन्द्रनाथको...