विराटनगरमा गिरिजाप्रसाद , काठमाडौंमा सुवर्णशमशेर क्रिकेट रङ्गशाला बन्ने – Naya Bikalpa
March 29, 2024, Friday

विराटनगरमा गिरिजाप्रसाद , काठमाडौंमा सुवर्णशमशेर क्रिकेट रङ्गशाला बन्ने

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने भएको छ । सरकारले बजेट मार्फत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्दै थप ४ वटा रंगशाला निर्माण गर्ने जनाएको छ ।

विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, वैतडीमा दशरथ चन्द क्रिकेट रङ्गशाला, कैलालीमा फाप्ला क्रिकेट रङ्गशाला र काठमाडौंमा सुवर्णशमसेर क्रिकेट रङ्गशाला निर्माण गरिनेछ ।

सम्बन्धित समाचार

नेपाल ‘ए’ ले आज आयरल्यान्ड ‘ए’ सँग खेल्दै
नेपाल ‘ए’ ले आज आयरल्यान्ड ‘ए’ सँग खेल्दै
  • २०८० जेष्ठ १५, १८: १७

काठमाडौं । नेपाल ‘ए’ ले पहिलो टी–२० अभ्यास खेलमा आज आयरल्यान्ड ‘ए’ सँग खेल्दैछ । खेल दिउँसो १ बजे त्रिवि...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द
नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द
  • २०८० जेष्ठ १५, १८: १७

काठमाडौं । वर्षाको कारण नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको पहिलो टी-२० अभ्यास खेल रद्द भएको छ । बुधबार रातिदेखि...

पुरस्कारको बाँकी रकम उपलब्ध गराउन कप्तान पौडेलको अनुरोध
पुरस्कारको बाँकी रकम उपलब्ध गराउन कप्तान पौडेलको अनुरोध
  • २०८० जेष्ठ १५, १८: १७

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले क्रिकेट खेलाडीका लागि घोषणा गरिएको पुरस्कार राशी उपलब्ध गराउन सरकारसँग माग...