
काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोली आज बंगलादेश जाने भएको छ।
नेपाल र बंगलादेशबीच हुने मैत्रीपुर्ण खेलमा सहभागी हुनका लागि महिला पफुटबल टोली आज त्यसतर्फ जाने भएको हो।
बंगलादेशमा हुने पहिलो खेलमा नेपालले बंगलादेशसँग असार २८ गते र दोस्रो खेल असार ३१ गते खेल्ने भएको छ।
नेपाली महिला फुटबल टोली
गोलकिपर – एन्जिला तुम्बापो सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ
डिफेन्डर – अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजना राना, विमला विके, निशा थोकर, समिक्षा घिमिरे, अन्चली वाइवा
मिडफिल्डर – रेनुका नगरकोटे, सरु लिम्बु विमला चौधरी, अनिता बस्नेत, प्रिति राई, दीपा शाही
फरवार्ड – सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...