
काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको ११ महिनापछि आज बस्ने भनिएको बैठक बिना कारण स्थगित भएको छ। केन्द्रीय कार्यसमितिको बैठक आगामी साउन २ गते मंगलबारको दिन तय भएको पार्टी केन्द्रीय कार्यालयमा कामु सचिव डा. प्रदीप पराजुलीले जनाएका छन्।
काबा मुख्य सचिव पराजुली बैठकमा अनिवार्य रुपमा उपस्थित हुन पार्टीको सबै पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई आग्रह गरेका छन्। कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक गत वर्ष साउन ३ गतेपछि एक पटक पनि बसेर संस्थागत निर्णय वा छलफल भएको छैन।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...