कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने बैठक साउन २ गतेलाई सर्यो – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने बैठक साउन २ गतेलाई सर्यो

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको ११ महिनापछि आज बस्ने भनिएको बैठक बिना कारण स्थगित भएको छ। केन्द्रीय कार्यसमितिको बैठक आगामी साउन २ गते मंगलबारको दिन तय भएको पार्टी केन्द्रीय कार्यालयमा कामु सचिव डा. प्रदीप पराजुलीले जनाएका छन्।

काबा मुख्य सचिव पराजुली बैठकमा अनिवार्य रुपमा उपस्थित हुन पार्टीको सबै पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई आग्रह गरेका छन्। कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक गत वर्ष साउन ३ गतेपछि एक पटक पनि बसेर संस्थागत निर्णय वा छलफल भएको छैन।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० असार २७, १३: ४८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० असार २७, १३: ४८

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० असार २७, १३: ४८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...