नेपालले लियो पाकिस्तानको तेस्रो विकेट – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper

नेपालले लियो पाकिस्तानको तेस्रो विकेट


काठमाडौं । नेपालले पाकिस्तानको तेस्रो विकेट लिएको छ । पाकिस्तानको तेस्रो विकेटका रुपमा मोहम्मद रिजवान आउट भएका छन् । उनी ५० बलमा ४४ रन बनाएर रन आउट भएका हुन् । उनलाई दीपेन्द्रसिंह ऐरीले रनआउट गरेका हुन्  ।

पाकिस्तानले २३.४ ओभरमा तीन विकेट गुमाएर एक सय ११ रन बनाएको छ ।

सम्बन्धित समाचार

प्रत्यक्ष तर्फका १६५ स्थानकै नतिजा आयो,कसले कति सीट जिते ?
प्रत्यक्ष तर्फका १६५ स्थानकै नतिजा आयो,कसले कति सीट जिते ?
  • २०८० भाद्र १३, १७: ११

काठमाडौं। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम आएको छ।राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेको छ।दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले...

रवि र बालेनसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद, सहकार्य गर्ने प्रतिबद्धता
रवि र बालेनसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद, सहकार्य गर्ने प्रतिबद्धता
  • २०८० भाद्र १३, १७: ११

काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति...

गोरखा-१ मा रास्वपाका सुदन गुरुङ विजयी
गोरखा-१ मा रास्वपाका सुदन गुरुङ विजयी
  • २०८० भाद्र १३, १७: ११

गोरखा : गोरखा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुदन गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । गुरुङ...