काठमाडौँ । भारतविरुद्धको खेलमा नेपालको दोस्रो विकेट गुमेको छ । दोस्रो विकेटका रुपमा १५ ओभर ६ बलमा भीम शार्की आउट भएका छन् । उनलाई रविन्द्र जडेजाले आउट गरे । शार्कीले १७ बल खेलेर ७ रन बनाए ।
यसअघि नेपालले पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । ओपनर भुर्तेल नौ ओभर ५ बलमा ३८ रन बनाएर आउट भएका थिए ।
उनले २५ बलमा ३८ रन बनाए । आशिफ शेख २८ रन बनाएर क्रिजमा छन्, भीम आउट भएपछि आशिफलाई साथ दिन रोहित पौडेल पुगेका छन् ।
काठमाडौं । नेपालले मंगोलियाविरुद्ध शानदार जित हात पारेको छ । १९ औं एसियन खेलकुद प्रतियोगितामा नेपाली क्रिकेट टिमले मंगोलियाविरुद्ध २७३...
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन् । एसियाडका लागि नेपाली टोली चीन गएपछि...
काठमाडौं। नेपालमा जारी साफ अण्डर–१९ च्याम्पियनसिपमा माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमाप्रवेश गरेको छ। दशरथ रंगशालामा आज भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले माल्दिभ्सलाई...