काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । कप्तान रोहित शर्मालाई भारतीय बलर रवीन्द्र जडेजाले आउट गराएका छन् । रोहितले जम्मा ५ रन बनाएका थिए ।
यसअघि नेपालको दोस्रो विकेटका रुपमा १५ ओभर ६ बलमा भीम शार्की आउट भएका थिए । उनलाई पनि रविन्द्र जडेजाले नै आउट गरे । शार्कीले १७ बल खेलेर ७ रन बनाए ।
पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । ओपनर भुर्तेल नौ ओभर ५ बलमा ३८ रन बनाएर आउट भएका थिए । उनले २५ बलमा ३८ रन बनाए ।
आशिफ सेख भने ३९ रन बनाएर नटआउट छन् ।
काठमाडौं । नेपालले मंगोलियाविरुद्ध शानदार जित हात पारेको छ । १९ औं एसियन खेलकुद प्रतियोगितामा नेपाली क्रिकेट टिमले मंगोलियाविरुद्ध २७३...
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन् । एसियाडका लागि नेपाली टोली चीन गएपछि...
काठमाडौं। नेपालमा जारी साफ अण्डर–१९ च्याम्पियनसिपमा माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमाप्रवेश गरेको छ। दशरथ रंगशालामा आज भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले माल्दिभ्सलाई...