नेपालको तेस्रो विकेट पनि गुम्यो – Naya Bikalpa
July 24, 2024, Wednesday

नेपालको तेस्रो विकेट पनि गुम्यो


काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । कप्तान रोहित शर्मालाई भारतीय बलर रवीन्द्र जडेजाले आउट गराएका छन् । रोहितले जम्मा ५ रन बनाएका थिए ।

यसअघि नेपालको दोस्रो विकेटका रुपमा १५ ओभर ६ बलमा भीम शार्की आउट भएका थिए । उनलाई पनि रविन्द्र जडेजाले नै आउट गरे । शार्कीले १७ बल खेलेर ७ रन बनाए ।

पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । ओपनर भुर्तेल नौ ओभर ५ बलमा ३८ रन बनाएर आउट भएका थिए । उनले २५ बलमा ३८ रन बनाए ।

आशिफ सेख भने ३९ रन बनाएर नटआउट छन् ।

सम्बन्धित समाचार

कीर्तिपुर क्रिकेट मैदानलाई १० महिनाभित्र सुविधा सम्पन्न बनाउने ओलीको निर्णय
कीर्तिपुर क्रिकेट मैदानलाई १० महिनाभित्र सुविधा सम्पन्न बनाउने ओलीको निर्णय
  • २०८० भाद्र १८, १६: ५०

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरको क्रिकेट मैदानलाई १० महिना अर्थात तीन सय दिनभित्र सुविधा सम्पन्न रङ्गशाला बनाउने घोषणा गरेका...

सन्दीपलाई ‘ए’ ग्रेडमा राख्ने क्यानको निर्णयः पाउने छन् मासिक १ लाख तलब पाउने
सन्दीपलाई ‘ए’ ग्रेडमा राख्ने क्यानको निर्णयः पाउने छन् मासिक १ लाख तलब पाउने
  • २०८० भाद्र १८, १६: ५०

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले ख्यातिप्राप्त क्रिकेटर सन्दीप लामिछानेलाई ‘ए’ ग्रेडमा राख्ने निर्णय गरेको छ। क्यानको बैठकले यस्तो निर्णय गरेको...

पेरिस ओलम्पिकमा नेपालबाट सात खेलाडी सहभागी हुने
पेरिस ओलम्पिकमा नेपालबाट सात खेलाडी सहभागी हुने
  • २०८० भाद्र १८, १६: ५०

काठमाडौं। फ्रान्सको पेरिसमा यही जुलाई २६ देखि अगष्ट ११ सम्म आयोजना हुने ३३औं गृष्मकालिन ओलम्पिकमा नेपालबाट ७ खेलाडीले सहभागिता जनाउने...