नेपालले युएईविरुद्ध टस जितेर फिल्डिङ गर्ने – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper

नेपालले युएईविरुद्ध टस जितेर फिल्डिङ गर्ने


काठमाडौं । नेपाल त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा हुने खेलका लागि भएको टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले फिल्डिङ रोज्दै युएईलाई ब्याटिङको निम्तो दिए ।

विश्वकप टी-२० छनोटको तयारीअनुरूप हुन लागेको प्रतियोगितामा नेपालसँगै हङकङ र युनाइटेड अरब इमिरेट्स (युएई) सहभागी छन् ।

शृङ्खलाको पहिलो खेलपछि नेपालले २ गते र ४ गते हङकङसँग खेल्नेछ । नेपालले कात्तिक ६ मा युएईसँग दोस्रो खेल खेल्नेछ । युएई र हङकङले भने कात्तिक ५ र ८ मा खेल्नेछन् ।

सम्बन्धित समाचार

मध्यपूर्व तनावले लिग–२ को सिरिज स्थगित
मध्यपूर्व तनावले लिग–२ को सिरिज स्थगित
  • २०८० कार्तिक १, १३: १७

काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, ओमान र युएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ। नेपाल क्रिकेट संघ (क्यान)...

कांग्रेसले गर्‍यो साम्बाको उपचारका लागि ५ लाख सहयोग
कांग्रेसले गर्‍यो साम्बाको उपचारका लागि ५ लाख सहयोग
  • २०८० कार्तिक १, १३: १७

काठमाडौँ : नेपाली कांग्रेसले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारको लागि ५ लाख आर्थिक सहयोग गरेको...

साम्बाद्वारा उपचारका लागि सहयोगको अपिल
साम्बाद्वारा उपचारका लागि सहयोगको अपिल
  • २०८० कार्तिक १, १३: १७

काठमाडौं : राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ले घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको...