
काठमाडौं। काठमाडौंको तीनकुने गैरीगाउँस्थित भ्याली बाबा स्पलायर्सले सञ्चालन गरेको पेट्रोल पम्प सिल गरिएको छ।
काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरूमा सरकारका प्रतिनिधि सम्मिलित संयुक्त टोलीले अनुगमन गर्दा उक्त पेट्रोल पम्पले निर्धारण गरेको भन्दा कम मात्रामा पेट्रोल विक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएको छ।
प्रधानमन्त्री कार्यालय, नापतौल तथा गुणस्तर विभाग, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल आयल निगमको संयुक्त टोलीले पम्पमा अनुगमन गरेको थियो। अनुगमनको क्रममा त्यस पेट्रोल पम्पमा लिटर मापन गर्दा मात्रा कम देखिएपछि सि गरिएको बताइएको छ।
काठमाडौँ : प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्मा प्रतिनिधित्वका लागि राजनीतिक...
काठमाडौं : नेपाली कांग्रेसका अग्रज नेता गोपालमान श्रेष्ठले सभापति गगनकुमार थापालाई राजीनामा नदिइ नयाँ जनादेशअनुसार पार्टी संगठनमा लाग्न आग्रह गरेका...
काठमाडौं : यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम...