गैरीगाउँस्थित भ्याली बाबा पेट्रोल पम्पमा सिल – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

गैरीगाउँस्थित भ्याली बाबा पेट्रोल पम्पमा सिल

काठमाडौं। काठमाडौंको तीनकुने गैरीगाउँस्थित भ्याली बाबा स्पलायर्सले सञ्चालन गरेको पेट्रोल पम्प सिल गरिएको छ।

काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरूमा सरकारका प्रतिनिधि सम्मिलित संयुक्त टोलीले अनुगमन गर्दा उक्त पेट्रोल पम्पले निर्धारण गरेको भन्दा कम मात्रामा पेट्रोल विक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएको छ।

प्रधानमन्त्री कार्यालय, नापतौल तथा गुणस्तर विभाग, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल आयल निगमको संयुक्त टोलीले पम्पमा अनुगमन गरेको थियो। अनुगमनको क्रममा त्यस पेट्रोल पम्पमा लिटर मापन गर्दा मात्रा कम देखिएपछि सि गरिएको बताइएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० कार्तिक १, १३: ५०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०८० कार्तिक १, १३: ५०

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० कार्तिक १, १३: ५०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...