हङकङविरुद्ध नेपाल ६ विकेटले विजयी – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper

हङकङविरुद्ध नेपाल ६ विकेटले विजयी


काठमाडौँ । त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले लगातार दोस्रो जित निकालेको छ । आज  मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले हरायो ।

हङकङले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले १३ ओभर ५ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालका आसिफ शेखले सर्वाधिक ४२ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले नटआउट २५ रन बनाए ।

यसअघि हिजो बुधवार भएको खेलमा नेपालले युएईलाई हराएको थियो ।

सम्बन्धित समाचार

मध्यपूर्व तनावले लिग–२ को सिरिज स्थगित
मध्यपूर्व तनावले लिग–२ को सिरिज स्थगित
  • २०८० कार्तिक २, १४: ०८

काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, ओमान र युएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ। नेपाल क्रिकेट संघ (क्यान)...

कांग्रेसले गर्‍यो साम्बाको उपचारका लागि ५ लाख सहयोग
कांग्रेसले गर्‍यो साम्बाको उपचारका लागि ५ लाख सहयोग
  • २०८० कार्तिक २, १४: ०८

काठमाडौँ : नेपाली कांग्रेसले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारको लागि ५ लाख आर्थिक सहयोग गरेको...

साम्बाद्वारा उपचारका लागि सहयोगको अपिल
साम्बाद्वारा उपचारका लागि सहयोगको अपिल
  • २०८० कार्तिक २, १४: ०८

काठमाडौं : राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ले घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको...