चितवनमा उत्पादित फूलले बजार नपाए प्रधानमन्त्री कार्यालयमा थुपारिने सांसद ढकालको चेतावनी – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

चितवनमा उत्पादित फूलले बजार नपाए प्रधानमन्त्री कार्यालयमा थुपारिने सांसद ढकालको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले चितवनमा उत्पादित फूलले बजार नपाए प्रधानमन्त्री कार्यालयमा ल्याएर थुपारिने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको विहीबारको बैठकको शुन्य समयमा बोल्दै सांसद ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रसरतामा चितवनका किसानले ६० विघा जमिनमा उत्पादन गरेको फूलले नेपालमा बजार नपाए प्रधानमन्त्री कार्यालयमा थुपार्ने चेतावनी दिएका हुन्।

‘हुन त यो किसानमारा सरकार हो । किसानका मुद्धा मैले सदनमा कतिचोटी उठाएँ तर संवोधन गरिएको छैन्’, सांसद ढकालले भने, ‘तरकारी, माछा र दूध किसानको जस्तै फूल किसानको माग संवोधन नगरी वाहिरबाट आयात गरिएको प्लास्टिकको फूललाई भित्र्याइयो भने चितवनका किसानले त्यसै छाड्न् छैनन्।’

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० कार्तिक १६, १६: ३६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०८० कार्तिक १६, १६: ३६

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० कार्तिक १६, १६: ३६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...