
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले चितवनमा उत्पादित फूलले बजार नपाए प्रधानमन्त्री कार्यालयमा ल्याएर थुपारिने चेतावनी दिएका छन् ।
प्रतिनिधिसभाको विहीबारको बैठकको शुन्य समयमा बोल्दै सांसद ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रसरतामा चितवनका किसानले ६० विघा जमिनमा उत्पादन गरेको फूलले नेपालमा बजार नपाए प्रधानमन्त्री कार्यालयमा थुपार्ने चेतावनी दिएका हुन्।
‘हुन त यो किसानमारा सरकार हो । किसानका मुद्धा मैले सदनमा कतिचोटी उठाएँ तर संवोधन गरिएको छैन्’, सांसद ढकालले भने, ‘तरकारी, माछा र दूध किसानको जस्तै फूल किसानको माग संवोधन नगरी वाहिरबाट आयात गरिएको प्लास्टिकको फूललाई भित्र्याइयो भने चितवनका किसानले त्यसै छाड्न् छैनन्।’
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...