तिहारमा पनि आयल निगमका ११ डिपो खुला राखिने, यी हुन डिपोका सम्पर्क व्यक्तिहरु – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

तिहारमा पनि आयल निगमका ११ डिपो खुला राखिने, यी हुन डिपोका सम्पर्क व्यक्तिहरु

काठमाडौं। नेपाल आयल निगमले तिहारको बिदामा पनि आफ्ना डिपो खुला राख्ने भएको छ।

तिहारको बिदामा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था नखलबलियोस् भन्ने उद्देश्यले निगमले आफ्ना ११ वटा डिपो खुला राख्ने भएको हो। स्थानीय आवश्यकताको आधारमा निगमका ११ वटा डिपो तथा कार्यालयहरू तिहारको बिदामा समेत खुला रहने निगमको भनाइ छ।

त्यसका लागि निगमले चारआली, बिराटनगर, धनुषा, बीरगंज, अमलेखगञ्ज, थानकोट, पोखरा, भैरहवा, सुर्खेत, नेपालगञ्ज र धनगढी डिपोका सम्पर्क व्यक्ति र खुला हुने दिन समेत सार्वजनिक गरेको हो।

यस्तो निगमले तोकेको खुला डिपोका सम्पर्क व्यक्ति र मिति–

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० कार्तिक २६, १५: ३५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०८० कार्तिक २६, १५: ३५

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० कार्तिक २६, १५: ३५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...