
काठमाडौं। नेपाल आयल निगमले तिहारको बिदामा पनि आफ्ना डिपो खुला राख्ने भएको छ।
तिहारको बिदामा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था नखलबलियोस् भन्ने उद्देश्यले निगमले आफ्ना ११ वटा डिपो खुला राख्ने भएको हो। स्थानीय आवश्यकताको आधारमा निगमका ११ वटा डिपो तथा कार्यालयहरू तिहारको बिदामा समेत खुला रहने निगमको भनाइ छ।
त्यसका लागि निगमले चारआली, बिराटनगर, धनुषा, बीरगंज, अमलेखगञ्ज, थानकोट, पोखरा, भैरहवा, सुर्खेत, नेपालगञ्ज र धनगढी डिपोका सम्पर्क व्यक्ति र खुला हुने दिन समेत सार्वजनिक गरेको हो।
यस्तो निगमले तोकेको खुला डिपोका सम्पर्क व्यक्ति र मिति–

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...