भूकम्पमा परी जाजरकोट र रुकुममा ४५ स्वास्थ्य संस्था र २०८ विद्यालय भवनमा क्षति – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

भूकम्पमा परी जाजरकोट र रुकुममा ४५ स्वास्थ्य संस्था र २०८ विद्यालय भवनमा क्षति

जाजरकोट । भूकम्पले जाजरकोट र रुकुम पश्चिमका ४५ स्वास्थ्य संस्था र २०८ विद्यालय भवनमा क्षति भएको छ ।

स्वास्थ्य संस्थाका भवनमा क्षति भएपछि अस्थायी टहराबाट सेवा प्रवाह भएको बताईएको छ । दसैँ–तिहार बिदामा बन्द भएका विद्यालय अब कसरी सञ्चालन गर्ने भन्ने व्यवस्थापन समितिमा चिन्ता छ ।

जाजरकोटमा ६ वटा पूर्ण र १२ वटा आंशिक गरी १८ वटा, रुकुम पश्चिममा दुई वटा पूर्ण र २२ आंशिक गरी २४ वटा र सल्ल्यानमा तीनवटा पूर्ण क्षतिसहित कूल ४५ वटा स्वास्थ्य

संस्थामा क्षति पुगेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । निर्देशक डा रविन खड्काका अनुसार गाउँका धेरैजसो आधारभूत स्वास्थ्य संस्था र स्वास्थ्य चौकीमा क्षति भएको छ ।

स्वास्थ्य संस्थामा भएको क्षतिको आकलन भइरहेकाले यो सङ्ख्या बढ्ने जनाइएको छ ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८० मंसिर २, ०८: ३५

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८० मंसिर २, ०८: ३५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
  • २०८० मंसिर २, ०८: ३५

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...