राष्ट्रिय फुटबल टोलीका गोलरक्षक विशाल श्रेष्ठले गरे संन्यास घोषणा – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

राष्ट्रिय फुटबल टोलीका गोलरक्षक विशाल श्रेष्ठले गरे संन्यास घोषणा

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक विशाल श्रेष्ठले संन्यास घोषणा गरेका छन्।

विशालले नेपाल सुपर लिगको अन्तिम खेलपछि संन्यास घोषणा गरेका हुन् ।

आज झापा एफसीविरुद्धको खेलमा प्लेयर अफ द म्याच चुनिएका छन् ।

विशालले भने, ‘१० वर्ष खेलिसकियो। अब नयाँ पुस्ता पनि आयो यो गलत समय होला तर मैले अवकाश लिइसकेँ। राष्ट्रिय टोलीबाट खेल्न पाएकामा सधैँ छु।’

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८० पुष ६, २०: ०८

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०८० पुष ६, २०: ०८

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८० पुष ६, २०: ०८

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...