एपीएफ र कोशी प्रदेश भिड्दै, कसले मार्ला बाजी ? – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

एपीएफ र कोशी प्रदेश भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं । आज प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि एपीएफ र कोशी प्रदेश भिड्दै छन् ।

खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदै छ । यसपटक राउण्ड रोविन लिगमा भएको प्रतियोगितामा एपीएफ लिग चरणमा अपराजित रहँदै पहिलो र कोशी दोस्रो स्थानमा थियो । पहिलो क्वालिफायरमा एपीएफले कोशीलाई नै हराएर फाइनल पुगेको थियो ।

यस्तै कोशीले भने एलिमिनेटरको विजेता तथा साविक विजेता सुदूरपश्चिम प्रदेशलाई हराएर फेरि एपीएफसँग फाइनलमा भेट पक्का गरेको हो । यस संस्करणमा एपीएफ सबै ८ खेलमा अपराजित छ ।

सम्बन्धित समाचार

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०८० पुष १८, १२: १५

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...

मनसुन थप चार प्रदेशमा विस्तार
मनसुन थप चार प्रदेशमा विस्तार
  • २०८० पुष १८, १२: १५

काठमाडौं : नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार...

नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मै कायम
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मै कायम
  • २०८० पुष १८, १२: १५

काठमाडौं : अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रणसम्बन्धी जोखिमपूर्ण सूची...