राष्ट्रिय भलिवल प्रतियोगितामा रमिता, उद्घाटनमा मुख्यमन्त्रीलाई बेवास्ता – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

राष्ट्रिय भलिवल प्रतियोगितामा रमिता, उद्घाटनमा मुख्यमन्त्रीलाई बेवास्ता

सुुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ३४ औं राष्ट्रिय भलिवल प्रतियोगिता जारी छ । सुर्खेतमा दोश्रो पटक आयोजना भएको यो प्रतियोगितामा सात प्रदेशका सात ओटा र विभागिय तीन गरि दश टिम सहभागि छन् ।

खेलकुद प्रतियोगिता उदघाटन सत्रका कारण कर्णालीको राजनीति तरंगित बनेको छ । आयोजक भलिबल संघप्रति कर्णालीका नेताहरु विभाजित बन्न पुगेका छन् ।

भलिबल प्रतियोगिता विहानै सुरु गरिएको र औपचारिक भाष्ण गर्न मात्र दिईएको भन्दै उपप्रधानमन्त्री एवम रक्षा मन्त्री पूर्णबहादुर खड्कासमेत आक्रोशित बनेका छन् ।

मुख्यमन्त्री राजकुमार शर्मा समेत आयोजकको व्यवहारबाट सन्तुष्ट छैनन् । कर्णाली प्रदेश सरकारले यो प्रतियोगिता आयोजना गर्नका लागि ४४ लाख रुपैंया आर्थिक सहयोग गरेका छ ।

तर आयोजकले कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरु भन्दा पनि बढी प्राथमिकता उपप्रधानमन्त्री खड्कालाई दिइएपछि काँग्रेसको संस्थापन इतरसमूह मात्रै होईन, नेकपा एमाले, नेकपा माओवादीसमेत चिढिएको छ ।

 

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८० पुष २३, ०८: ४८

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०८० पुष २३, ०८: ४८

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८० पुष २३, ०८: ४८

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...