राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि आज दुई विभागीय टोलीको दाबेदारी – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि आज दुई विभागीय टोलीको दाबेदारी

काठमाडौं । सुर्खेतमा जारी राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि आज दुई विभागीय टोली आमने सामने हुदै छन् । दिउँसो १ बजे हुने फाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ र नेपाल पुलिस क्लब भिड्न लागेका हुन् ।
सेमिफाइनलमा पुलिसले आर्मी र एपीएफले गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनल पुगेका हुन् । उपाधि दाबेदार मानिएको आर्मीलाई पुलिसले ३–० ले हराएको थियो भने एपीएफले गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
तेस्रो स्थानका लागि गण्डकी प्रदेशले आर्मीको सामना गर्नेछ । खेल अहिले केहिबेरमा सुरु हुदैछ ।

 

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८० पुष २६, १०: ११

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८० पुष २६, १०: ११

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८० पुष २६, १०: ११

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...