प्रधानमन्त्री कपमा गण्डकीको टीम घोषणा – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

प्रधानमन्त्री कपमा गण्डकीको टीम घोषणा


काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेशले टोली सार्वजनिक गरेको छ ।
बिहीबार गण्डकीले बिपिन खत्रीको कप्तानीमा टोली घोषणा गरेको हो। प्रतियोगिताका खेल त्रिवि क्रिकेट मैदान, मूलपानी क्रिकेट मैदान र भैरहवा क्रिकेट मैदानमा खेलाइनेछ ।
प्रतियोगितामा ३ विभागीय टोली र ७ प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता पुस २८ गते देखि माघ २० गते सम्म हुनेछ।
गण्डकी टोली
बिपिन खत्री, समिर कंडेल, इश्वर क्षेत्री, मुस्कान थापा मगर, रोशन गौतम, कृश ऐयर, अश्विनी राना मगर, कमल परियार, अमृत गुरुङ, कृष्णा पौडेल, करण पंगेनी, सन्दीप पराजुली, चन्द्रकान्त पौडेल र अकिंत पौडेल
वैकल्पिक खेलाडीः अर्जुन रायमाझी, दिनेश बुढा मगर, गोविन्द विक, तुल्सीराम भण्डारी ।

 

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८० पुष २६, १५: ५०

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८० पुष २६, १५: ५०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८० पुष २६, १५: ५०

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...