ओस्कारको सर्वाधिक १३ विधाको मनोनयनमा ओपेनहाइमर – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

ओस्कारको सर्वाधिक १३ विधाको मनोनयनमा ओपेनहाइमर

काठमाडौं । ७५औं संस्करणको एकेडेमी अवार्ड(ओस्कर)को मनोनयन सार्वजनिक भएको छ । सार्वजनिक मनोनयन अनुसार फिल्म ‘ओपेनहाइमर’ सर्वाधिक १३ विधाको मनोनयनमा पर्दा ‘पुअर थिङ्स’ ११ र ‘बार्बी’ ८ विधाको मनोनयनमा परेका छन् ।

फिल्म ‘ओपेनहाइमर’ अवार्डमा ‘बेस्ट पिक्चर’, ‘बेस्ट एक्टर’, ‘बेस्ट सपोर्टिङ एक्ट्रेस’, ‘बेस्ट सपोर्टिङ एक्टर’, ‘बेस्ट डिरेक्टर’, ‘बेस्ट एडप्टेड स्क्रिनप्ले’,‘बेस्ट ओरिजिनल स्कोर’, ‘बेस्ट कस्ट्युम डिजाइन’, ‘बेस्ट फिल्म इडिटिङ’, ‘बेस्ट सिनेमाटोग्राफी’, ‘बेस्ट साउण्ड’, ‘बेस्ट प्रोडक्सन डिजाइन’ र ‘बेस्ट मेकअप एण्ड हेयरस्टाइलिङ’ मनोनयनमा परेका छन् ।

त्यस्तै ‘पुअर थिङ्स’ अवार्डमा ‘बेस्ट पिक्चर’, ‘बेस्ट एक्ट्रिस’, ‘बेस्ट सपोर्टिङ एक्टर’, ‘बेस्ट डिरेक्टर’, ‘बेस्ट एडप्डेट स्क्रिनप्ले’, ‘बेस्ट ओरिजिनल स्कोर’, ‘बेस्ट कष्ट्युम डिजाइन’, ‘बेस्ट मेकअप एण्ड हेयरस्टाइलिङ’, ‘बेस्ट फिल्म इडिटिङ’, ‘बेस्ट सिनेमाटोग्राफी’ र ‘बेस्ट प्रोडक्सन डिजाइन’को मनोनयनमा परेका छन् ।

यस्तै फिल्म ‘बार्बी’ अवार्डमा ‘बेस्ट पिक्चर’, ‘बेस्ट सपोर्टिङ एक्ट्रिस’, ‘बेस्ट सपोर्टिङ एक्टर’, ‘बेस्ट एडप्टेड स्क्रिनप्ले’, ‘बेस्ट कष्ट्युम डिजाइन’, ‘बेस्ट प्रोडक्सन डिजाइन’ मनोनयनमा परेका छन् । अवार्ड मार्च १० मा आयोजना हुँदैछ ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८० माघ १०, १२: ५८

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८० माघ १०, १२: ५८

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८० माघ १०, १२: ५८

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...