
काठमाडौं। आइसीसी यू–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ ।
दक्षिण अफ्रिकास्थित बफलो पार्कमा केहि समयमा सुरु हुने खेलमा अफगानिस्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएसँगै नेपालले बलिङको निम्तो पाएको हो ।
सुपर सिक्समा पुग्न दुवै टोली जित्नै पर्ने दबाबमा छन्। नेपाल र अफगानिस्तान यसअघि न्युजिल्यान्ड र पाकिस्तानसँग पराजित भएका थिए । मौसमका कारण खेल रोकिए पनि नेपाल नेट रनरेटका आधारमा सुपर सिक्समा पुग्नेछ ।
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायरमा आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...