
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय औषधि व्यवस्था विभागले बजार अनुगमनको क्रममा संकल गरिएका ऐलोपेथिक औषधिको नमुना राष्ट्रिय औषधि प्रयोगशालाबाट परिक्षण गर्दा न्युन गुणस्तर भएकाले फिर्ता ल्याउन निर्देशन दिएको छ ।
विभागले सोमबार एक सुचना जारी गर्दे यस्तो निर्देशन दिएको हो ।
तल सार्वजनिक गरिएको व्याच नं. को औषधि न्यून गुणस्तर भएको पाइएकोले उक्त बनावट भएको औषधि, औषधि ऐन, २०३५ को दफा १४ बमोजिम विक्रि वितरण रोक्का बजारबाट तत्काल फिर्ता गरेर ब्याच नं. उल्लेख भएका औषधिको सिफारिस, बिक्रि वितरण तथा प्रयोग समेत नगर्न र नगराउन विभागले सबैलाई अनुरोध गरेको छ ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...