बाँदरले दुः ख दिएपछि सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिकामा पनि रुख काट्न आग्रह – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

बाँदरले दुः ख दिएपछि सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिकामा पनि रुख काट्न आग्रह

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ ले बाँदर तथा वन्य जीवजन्तुबाट बाली जोगाउन निजी जग्गाका रूख काट्न सूचना निकालेको छ।

वडाध्यक्ष शिवकुमार कार्कीले मंगलबार एक सूचना निकाल्दै फागुन महिनाभरी रूख काटी झाडी सुधार गर्न सबैमा सूचना जारी गरेका हुन् ।

बाँदर तथा वन्यजन्तुले कृषि बालीनाली सखाप पारेकोले आफ्नो निजी जग्गामा रहेको रुखबिरुवा काटी जिवजन्तुका वासस्थान नष्ट गर्न सूचनामा भनिएको छ ।

यसअघि पोखरा महानगरपालिका –१९ ले बाँदर नियन्त्रणको लागि रुख काट्न उर्दी जारी गरेको थियो ।

तर, महानगरले कुनै निर्णय नभएको भन्दै रुख काट्ने, फाँड्ने नगर्नु, नगराउन निर्देशन दिएको थियो ।

 

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०८० माघ २४, १६: ३२

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०८० माघ २४, १६: ३२

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०८० माघ २४, १६: ३२

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...