सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट २०औँ सफल कलेजो प्रत्यारोपण – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट २०औँ सफल कलेजो प्रत्यारोपण

काठमाडौं । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट २०औँ सफल कलेजो प्रत्यारोपण गरिएको छ ।

पछिल्लोपटक गत माघ २१ गते २०औँ प्रत्यारोपण गरिएको केन्द्रले जनाएको छ ।

काठमाडौंका ६१ वर्षीय श्रीमानलाई ५१ वर्षीया श्रीमतीले कलेजो दान गरेकी थिइन् ।

त्यसअघि पुस २७ गते १९औँ प्रत्यारोपणमा ललितपुरका ३५ वर्षीय भाइले ३८ वर्षीय दाईलाई कलेजो दान गरेका थिए ।

उनीहरूको अवस्था सामान्य भएपछि डिस्चार्ज भइसकेको केन्द्रले जनाएको छ ।

दुवै पटक प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ नेतृत्वको टिमले गरेको थियो ।

सम्बन्धित समाचार

गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
  • २०८० फाल्गुन ७, १७: ४९

उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८० फाल्गुन ७, १७: ४९

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८० फाल्गुन ७, १७: ४९

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...