अमेरिकी कार्गो जहाजमा हुथी विद्रोहीको हमलामा एक नेपालीको अवस्था अज्ञात – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

अमेरिकी कार्गो जहाजमा हुथी विद्रोहीको हमलामा एक नेपालीको अवस्था अज्ञात

काठमाडौं।दक्षिणी यमनमा हुथी विद्रोहीले एक अमेरिकी कार्गो जहाजमा आक्रमण गर्दा चालक दलका तीन सदस्यको मृत्यु भएको छ ।जहाजका सुरक्षागार्ड मध्ये एक नेपालीको अवस्था अज्ञात छ।

बार्बडोसको झन्डा बोकेको अमेरिकी जहाज ट्रु कन्फिडेन्समाथि हुथी लडाकुले गल्फ अफ एडनमा हमला गरेका हुन्। मृतकको पहिचान खुल्न बाँकी छ। घटनामा ४ जना घाइते भएका छन् भने ३ को अवस्था गम्भीर रहेको अमेरिकाको केन्द्रीय कमान्डले जनाएको छ।

हुथी लडाकुले जारी गरेको विज्ञप्तिमा उक्त जहाजलाई दिइएको चेतावनी बेवास्ता गरेपछि हमला भएको उल्लेख छ। जहाजको चालक दलमा एक भारतीय, ४ भियतनामी र १५ फिलिपिनो नागरिक थिए भने ३ सशस्त्र गार्डमध्ये एक नेपाली थिए।

सम्बन्धित समाचार

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन २४, १०: ४८

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन २४, १०: ४८

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० फाल्गुन २४, १०: ४८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...