
काठमाडौं।दक्षिणी यमनमा हुथी विद्रोहीले एक अमेरिकी कार्गो जहाजमा आक्रमण गर्दा चालक दलका तीन सदस्यको मृत्यु भएको छ ।जहाजका सुरक्षागार्ड मध्ये एक नेपालीको अवस्था अज्ञात छ।
बार्बडोसको झन्डा बोकेको अमेरिकी जहाज ट्रु कन्फिडेन्समाथि हुथी लडाकुले गल्फ अफ एडनमा हमला गरेका हुन्। मृतकको पहिचान खुल्न बाँकी छ। घटनामा ४ जना घाइते भएका छन् भने ३ को अवस्था गम्भीर रहेको अमेरिकाको केन्द्रीय कमान्डले जनाएको छ।
हुथी लडाकुले जारी गरेको विज्ञप्तिमा उक्त जहाजलाई दिइएको चेतावनी बेवास्ता गरेपछि हमला भएको उल्लेख छ। जहाजको चालक दलमा एक भारतीय, ४ भियतनामी र १५ फिलिपिनो नागरिक थिए भने ३ सशस्त्र गार्डमध्ये एक नेपाली थिए।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...