दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटेमा रात्रीबस दुर्घटनामा परेको छ ।
तुलसीपुरबाट काठमाडौं जाँदै गरेको ०९७४ नम्बरको ब्लयु स्काइ रात्रीबस केहि समय अगाडी दुर्घटनामा परेको हो ।
इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार दुर्घटनामा केही यात्रु सामान्य घाइते भएका छन् । दुर्घटनाबाट ठूलो क्षति हुनबाट जनेगिएको छ । थप विवरण आउन बाँकी रहेको छ ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...