काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ नेतृत्वको सरकारको पक्षमा विश्वासको मत दिने गर्ने निर्णय गरेको हो ।
आज सिंहदरबारमा जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव संसदीय दलको बैठकले सरकारको पक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी दिइएको हो ।
बैठकमा जसपा नेपालको संसदीय दलले आफ्ना सांसदहरूलाई सरकारको पक्षमा मतदान गर्न ह्वीप समेत जारी गरेको बताइएको छ ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...