विद्यार्थीहरुलाई श्रमदान गराउन मेयरको पत्र – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

विद्यार्थीहरुलाई श्रमदान गराउन मेयरको पत्र

सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ राईले एक विद्यालयलाई पत्र लेख्दै श्रमदान गर्न अनुरोध गरेका छन् ।

धरान १५ को शिक्षा सदन माविमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई श्रमदानमा सहभागी गराउन पत्र पठाएका हुन् ।

श्रमदानमा अध्ययन, अवलोकन र सहभागिता मार्फत विद्यार्थीहरुलाई पनि श्रम संस्कृति र श्रमदानको बारेमा प्रत्यक्ष अनुभूति गराउन ३ चैत शनिबारको दिन विद्यार्थी र शिक्षकहरुलाई समेत श्रमदान पठाउन आग्रह गरेका छन् ।

साम्पाङले लेखेको पत्र अनुसार बिहान ८ बजेदेखि विद्यार्थीहरुलाई श्रमदानमा सहभागी गराउनुपर्ने छ । मेयर राईले सामाजिक सञ्जालमा उल्लेख गरे अनुसार धरान उपमहानगरपालिकामा श्रमदान शिक्षा प्रणाली सुरु गरिएको हो ।

सम्बन्धित समाचार

स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
  • २०८० फाल्गुन २९, २१: ५३

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८० फाल्गुन २९, २१: ५३

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

कोप–३१ का विभिन्न कार्यक्रममा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
कोप–३१ का विभिन्न कार्यक्रममा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
  • २०८० फाल्गुन २९, २१: ५३

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...