सवारी साधनको लिलामी प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयको निर्देशन – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

सवारी साधनको लिलामी प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिक्री गर्नुपर्ने सवारीसाधन लिलामी प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएको छ ।

मन्त्रालयले अस्पताल तथा मन्त्रालय मातहतका सबै निकायलाई यस्तो निर्देशन दिएको हो । त्यसका निम्ति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सुझाव आएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
  • २०८० चैत्र ८, १६: १९

उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...

दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
  • २०८० चैत्र ८, १६: १९

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८० चैत्र ८, १६: १९

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...